site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनील सिंहको देउडा ‘रेलिमोई’ रिलिज 

काठमाडौं । ‘आई लभ यु’, ‘प्रेम पत्र’, ‘डुब्न देऊ’, ‘इन्जिन गाडीमा’, ‘प्रेमिका’, ‘मैले जानी सकेँ’लगायत दर्जनभमन्दा बढी लोकप्रिय गीतका गायक अनील सिंह देउडा गीत ‘रेलिमोई’ लिएर दर्शकमाझ आएका छन् । पप गायनमा सक्रिय अनीलले यसपटक देउडा गीत गाएका छन् । 

आफ्नै स्वर र संगीत रहेको गीतको भिडियोमा उनी स्वयम् फिचर्ड छन् । सार्वजनिक गीतमा रिदमराज जोशीको शब्द छ । 

आफू ‘सप्तरङ्ग’ सांगीतिक टुरमा रहँदा देउडा गीत गाउनु पर्यो भन्दै प्रस्ताव आएपछि उनले यो गीत तयार पारेका हुन् । गीतमा अनीलसँगै इटालियन मोडेल मार्गोस तटेला, निर्मल सिग्देल फिचर्ड छन् । गीतको भिडियोमा सीजीआई, भीएफएक्स र कलाकार करेक्सन सुवोध पाण्डेको रहेको छ । यसलाई म्युजिक स्टेटले छायांकन, सम्पादन र निर्देशन गरेको छ ।  

तस्बिर : गृष्मा ब्रोडकास्टिङ
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro