site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भुटानी शरणार्थीका नेता भम्पा राईको निधन 
Tiktok banner adTiktok banner ad

काठमाडौं । भुटानी शरणार्थी नेता डा. भम्पा राईको ७५ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा विराटनगरस्थित एक अस्पतालमा उनको निधन भएको हो ।

पाँचदिन अघिदेखि उनी झापाको एक अस्पतालमा भर्ना भएका थिए । शनिबार दिउँसो उक्त अस्पतालमै राईको स्वास्थ्यमा झनै समस्या देखिएपछि विराटनगर रिफर गरिएको थियो । विराटनगरमा उपचारकै क्रममा आज बिहान उनको निधन भएको थियो ।

झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका लागि भर्ना भएका राईको हर्नियाको शल्यक्रिया गरिएको थियो ।

राई तीस वर्षदेखि झापाको दमकमा बस्दै आएका थिए । उनले झापामा रहेका भुटानी शरणार्थीको स्वेदश फिर्ताको आन्दोलनको नेतृत्व गर्दै आइरहेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  ०८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro