site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Nabil BankNabil Bank
भुटानी शरणार्थीका नेता भम्पा राईको निधन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भुटानी शरणार्थी नेता डा. भम्पा राईको ७५ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा विराटनगरस्थित एक अस्पतालमा उनको निधन भएको हो ।

पाँचदिन अघिदेखि उनी झापाको एक अस्पतालमा भर्ना भएका थिए । शनिबार दिउँसो उक्त अस्पतालमै राईको स्वास्थ्यमा झनै समस्या देखिएपछि विराटनगर रिफर गरिएको थियो । विराटनगरमा उपचारकै क्रममा आज बिहान उनको निधन भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका लागि भर्ना भएका राईको हर्नियाको शल्यक्रिया गरिएको थियो ।

राई तीस वर्षदेखि झापाको दमकमा बस्दै आएका थिए । उनले झापामा रहेका भुटानी शरणार्थीको स्वेदश फिर्ताको आन्दोलनको नेतृत्व गर्दै आइरहेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  ०८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC