site stats
बाह्रखरी :: Baahrakhari
देश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
मामाको हत्या आरोपमा पक्राउ
प्रतीकात्मक तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । सर्लाहीमा आफ्नो मामाको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

लालबन्दी नगरपालिका–१७ बस्ने ४५ वर्षीय अशोक विकलाई बाँसको लाठी प्रहार गरी हत्या गरेको आरोपमा लालबन्दी–११ बस्ने ३१ वर्षीय रवी विकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

Dabur nepal
Agni Group

लालबन्दी–११, हिरापुर पानीट्यांकीस्थित बारीमा तरकारी खेतीका लागि बाँस ओसार्ने क्रममा विवाद हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ । त्यसक्रममा घाइते भएका अशोकको स्थानीय मोडल अस्पताल हुँदै थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले रवीलाई नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro