site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
धनुषाको धनौजीमा खसेको भन्दा बढी मतपत्र भेटिएपछि गणना स्थगित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा मतगणना स्थगित गरिएको छ । वडा नम्बर–१ को मतगणना हुँदा खसेको भन्दा बढी मतपत्र पाइएको स्थानीयले आरोप लगाएपछि गणना स्थगित गरिएको हो ।

धनौजीको लखौरी केन्द्रमा कुल एक हजार ६८९ मत खसेको थियो । तर, गणना हुँदा मतपेटिकामा एक हजार ७०५ मतपत्र भेटिएको बताइएको छ ।

मतपेटिका परिवर्तन गरिएको भन्दै अहिले स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०८:४४
प्रतिक्रिया दिनुहोस्