site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अग्रता फराकिलो बनाउँदै बालेन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । १४ हजार मतगणना गर्दा स्वतन्त्र उमेदवार बालेन शाह २,९६४ मतान्तरले अगाडि छन् । 

शाहले गनिएको १४ हजार मतमध्ये ६ हजार २०७ मत प्राप्त गरेका छन् । एमालेबाट उमेदवार बनेका केशव स्थापितले ३ हजार २४३ र कांग्रेस उमेदवार सिर्जना सिंहले २  हजार ८८५ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०८:३३
प्रतिक्रिया दिनुहोस्