site stats
बाह्रखरी :: Baahrakhari
विशेष
भरतपुर–२ को वडाध्यक्षमा कांग्रेसका रानाभाट विजयी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चितवन । भरतपुर महानगरपालिका-२ को वडाध्यक्षमा कांग्रेस उमेदवार विजयी भएका छन् । 

कांग्रेसका मनोज रानाभाट २,१०५ मत ल्याएर विजयी भएका हुन् । एमालेका कृष्ण केसीले २,०५८ मत पाए । 

भरतपुर–१ मा पनि कांग्रेसकै उमेदवार विजयी भएका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०४:४१
प्रतिक्रिया दिनुहोस्