प्रवास

इङ्ल्यान्ड । राज्य समन्वय परिषद् इङ्ल्यान्डले लिभरपुलमा एन आर एन एको काउन्टी काउन्सिल गठन गरेको छ ।
राज्य समन्वय परिषद इङ्ल्यान्डका अध्यक्ष लालबहादुर गुरुङको नेतृत्वमा गएको टोलीले ११ अप्रिल २०२२ सोमबारका दिन लिभरपुरमा बस्ने नेपालीहरुले नेपाली नयाँबर्ष २०७९ को कार्यक्रमको मौका पारेर शुभकामना आदानप्रदान गर्दै त्यहाँको क्षेहरुलाई समेटर “एन आर एन ए लिभरपुल–मर्सिसाईड एरिया काउन्टी काउन्सिल” गठन गरेको हो ।
उक्त काउन्टी काउन्सिलमा संयोजक गोपाल अधिकारी, सचिव धन गुरुङ, सदस्यहरु क्रमशः खेम कंडेल, कविराज शर्मा, रिसि भण्डारी, कृष्णा गुरुङ, कृष्णा भट्टराई, बब गुरुङ र नेत्र खरेल रहेका छन् ।
प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८ १०:१३
प्रतिक्रिया दिनुहोस्