site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंक अफ काठमाण्डू कार्ड बाहकलाई दराज र सस्तोडिलमा छुट
Tiktok banner adTiktok banner ad

काठमाडौं । बैंक अफ काठमाण्डूले डेबिट तथा क्रेडिट कार्ड बाहकलाई दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुटसहितको योजना ल्याएको छ । नयाँ वर्ष २०७९ लक्षित गरी बैंकले कार्डबाहकले दराजबाट सामान खरिद गर्दा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशतसम्मको छुटको सुविधा उपयोग गर्न सकिने जनाएको छ ।

बैंकको कार्डबाहकले सस्तोडिलबाट सामान खरिद गरी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गरेका २० प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्मको छुट पाउने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro