site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भिभो भी २३ ईको प्रिबुकिङमा उत्साह
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । स्मार्ट फोन ब्रान्ड भिभोको भी २३ ईको प्रि बुकिङ उत्साहजनक रूपमा भइरहेको कम्पनीले जनाएको छ ।

विश्वव्यापी स्मार्टफोन ब्रान्डले हालै नेपालमा भी २३ ई सार्वजनिक गरेको हो । दुई दिनभित्रमा देशभरबाट धेरै प्रिबुकिङ अर्डरहरू आएको कम्पनीले जनाएको छ ।

भिभोले हालै भी २३ ईको ‘भीआर गोर्जस’का लागि प्रदीप खड्का, सुकदेव कार्की, सजन श्रेष्ठ, भेक र एन्जल महर्जनलगायत व्यक्तिसँग सहकार्य पनि गरेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १२:५१
प्रतिक्रिया दिनुहोस्