site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
काठमाडौंमा अस्तव्यस्त सवारी पार्किङ

काठमाडौं । काठमाडौंका विभिन्न मुख्य स्थानमा सवारी चाप बढ्न थालेसँगै पार्किङको समस्या देखिन थालेको छ । व्यवस्थित पार्किङका लागि विशालबजार, महाबौद्ध, न्युरोडलगायत क्षेत्रमा काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ बनाएको छ । 

तर, चर्को पार्किङ शुल्क लिए पनि व्यवस्थित पार्किङ सुविधा छैन । समय तोकी चर्को  शुल्क लिने गरे पनि आफ्नो सवारी साधन सुरक्षित नभएको सर्वसाधारणको गुनासो छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  ०७:२३
प्रतिक्रिया दिनुहोस्