site stats
बाह्रखरी :: Baahrakhari
खेल
पारस खड्का बने 'दशककै उत्कृष्ट खेलाडी'
तस्बिर : हरिशजंग क्षेत्री

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक खेलाडी अवार्डबाट सम्मानित भएका छन् । 

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको कार्यक्रमबीच पारसलाई पुरुषतर्फ दशक खेलाडी अवार्ड प्रदान गरेको हो ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

No description available.

अवार्डसँगै पारसले पल्सर मोटरसाइकल प्राप्त गरे ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १८:४४
प्रतिक्रिया दिनुहोस्