site stats
बाह्रखरी :: Baahrakhari
देश
स्थानीयले बन्द गराए सातदोबाटो–चापागाउँ सडक
जोरपाटी–सुन्दरीजल सडकखण्डको दृष्य । फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सडक पिच नगरिएको भन्दै स्थानीयले ललितपुरको सातदोबाटो–चापागाउँ भन्दै सडकखण्ड बन्द गराएका छन् ।

लामो समयदेखि सडक पिच नगरिएको भन्दै स्थानीयले आज सडक बन्द गराएको महानगरीय प्रहरी परिसर ललितपुरमा एसपी सिद्धीविक्रम शाहले जानकारी दिए ।

‘‘पिच गर्नुपर्ने मागसहित स्थानीयले सडकमा बसेर अवरुद्ध गरेका छन् । सवारीसाधनहरू वैकल्पिक मार्गबाट डाइभर्ट भइरहेका छन् । अत्यधिक मात्रामा धुलो उड्दा स्थानीयले सडक बन्द गराएका हुन् । यो क्षेत्रमा सवारी चाप छ,” एसपी शाहले भने ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १२:१५
प्रतिक्रिया दिनुहोस्