site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘खल्ती’बाट बैंक ट्रान्सफर निःशुल्क
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा ल्याएको छ । ‘खल्ती’मार्फत कुनै पनि बैंक खातामा पैसा पठाउँदा अबदेखि शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

यो अफर प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल र सजिलो प्रक्रिया बनाउन खल्तीको प्रयासको एक हिस्सा भएको कम्पनीले जनाएको छ । ‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम ५० हजार र प्रति दिन १ लाख रहेको छ ।

यो योजना चैत ७ गते वैशाख ६ गतेसम्म लागु हुने जनाइएको छ । 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १८:०४
प्रतिक्रिया दिनुहोस्