site stats
बाह्रखरी :: Baahrakhari
देश
महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघरमा अखिल क्रान्तिकारीले महिला हिंसाविरुद्ध प्रदर्शन गरेको छ ।

मोरङको लेटाङमा एक शिक्षकले बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेपछि उनीसहित समग्र महिला हिंसाविरुद्ध प्रदर्शन भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदर्शनका क्रममा उनीहरूले महिला हिंसाविरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १६:०७
प्रतिक्रिया दिनुहोस्