देश

काठमाडौं । कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको आज (शुक्रबार) बसेको बैठकले आउँदो जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
यो वर्ष करिब चार लाख विद्यार्थी परीक्षामा सामेल हुँदैछन् ।
हेर्नुहोस् परीक्षा तालिका :
प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८ १७:५४
प्रतिक्रिया दिनुहोस्