देश

काठमाडौं । चिकित्साशास्त्रका मेडिकल वा डेन्टल विषयमा स्नातकोत्तर गरेका विदेशी विद्यार्थी नेपालमा विशेष परीक्षा (पीजी) मा सहभागी हुन पाउने भएका छन् ।
नेपाल मेडिकल काउन्सिल नियमावलीको पाचौँ संशोधनमा यस्तो व्यवस्था गरेसँगै विदेशी विद्यार्थी पीजीमा सहभागी हुन पाउने भएका हुन् ।
त्यस्तै, यिनै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले दर्ता प्रमाणपत्र परीक्षामा भाग लिन पाउने नियमावलीमा उल्लेख छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत फागुन २६ गते नेपाल ‘मेडिकल काउन्सिल पाचौँ संशोधन नियमावली २०७८’ ल्याएको छ ।
यस्तो छ संशोधित नियमावली :
प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८ १७:४५
प्रतिक्रिया दिनुहोस्