site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
थपिए ६ हजार ८२७ संक्रमित, १० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८२७ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

१९ हजार ८६९ नमुनामा परीक्षण गर्दा  ६ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आज ५ हजार ४३२ जना संक्रमणमुक्त भएका छन्  । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ पुगेको छ ।

आज १० जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १६:२३
प्रतिक्रिया दिनुहोस्