site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५३ हजार नजिक

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ७९१ जना कोभिड संक्रमित थपिएका छन् ।

आज काठमाडौंमा ३ हजार ६३४, भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ जना संक्रमित थपिएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५२ हजार ८४२ पुगेको छ ।

देशभर आज ८० हजार ७७९ जना होम आइसोलेसनमा र १ हजार ७७१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये २३८ जना आईसीयूमा र ४३ जना भेन्टिलेटरमा मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १६:३१
प्रतिक्रिया दिनुहोस्