कोरोना संक्रमण अपडेट

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ७९१ जना कोभिड संक्रमित थपिएका छन् ।
काठमाडौंमा २ हजार ८६८, भक्तपुरमा ३२१ र ललितपुरमा ६०२ जना संक्रमित थपिएका हुन् ।
देशभर आज ७५ हजार ३७६ जना होम आइसोलेसनमा, र १ हजार ६६४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये २१५ जना आईसीयूमा र ४० जना भेन्टिलेटरमा मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८ १६:३२
प्रतिक्रिया दिनुहोस्