site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रभु साह केन्द्रीय कमिटी बैठकमा सहभागी
Tiktok banner adTiktok banner ad

काठमाडौं । असन्तुष्टि जनाउँदै पार्टीको बैठक बहिस्कार गर्दै आएका एमालेका केन्द्रीय कमिटी सदस्य प्रभु साह आजको बैठकमा सहभागी भएका छन् । उनी शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका हुन् ।

उनले यसअघि आफ्नो माग पूरा नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । नेकपा विभाजन हुदाँ एमालेमा नै रहेका साहले पार्टीलाई नेकपाकै निरन्तरता दिनुपर्ने माग गर्दै आएका छन् । 

उनी एमालेबाट अलग हुने भन्ने चर्चासमेत चलेको थियो । हालै अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका साह पार्टीमै रहन सहमत भएको नेताहरू बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro