site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माधव नेपाल भेट्न ओली हात्तीगौँडामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच हात्तीगौडास्थित एक व्यवसायीको घरमा जारी छ ।

प्रधानमन्त्री केहीबेरअघि त्यहाँ पुगेका हुन् । उनी पुग्नुअघि नै नेता नेपाल संवादका लागि हात्तीगौडा पुगेको सुरक्षा स्रोतले जानकारी दियो ।

आजै बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपालसहतिका चार नेतालाई गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । बैठकले नेताहरु नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको कारबाही फिर्ताको निर्णय गरेको थियो । त्यसलगत्तै नेताहरुबीच छलफलको वातावरण बनेको बताइएको छ ।

सच्याइएको*

यसअघिको समाचारमा नेपाललाइ हुनुपर्नेमा देउवालाइ भएकोमा सच्याइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro