site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
एकैदिन ५० जनाको मृत्यु, ९ हजार १९६ कोरोना संक्रमित थपिए 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ५० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ ।

त्यस्तै २४ घण्टामा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ  । २० हजार ४८२ वटा नमूनाको परीक्षण गरिएकोमा  ९ हजार १९६ जनाको नतिजा पोजेटिभ आएको हो ।  

योसँगै आजसम्म सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ  । आज २ हजार ९०५ जना निको भएका छन्  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement