खेल
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट क्लब सनराइजर्स हैदराबादका खेलाडी विजिनाल्डम शाहमा कोरोना संक्रमण देखिएको छ ।
उनमा मंगलबार कोरोना संक्रमण देखिएको क्रिक इन्फोले बताएको छ । हैदराबाद खेलाडीमा कोरोना संक्रमण देखिएको दोस्रो टोली हो ।
शाहमा कोरोना देखिएसँगै हैदराबाद र मुम्बई इन्डियन्सबीचको खेल के हुने भन्ने अन्योल भएको छ । मुम्बई र हैदराबादबीचको खेल आज साँझ ७ः४५ बजेका लागि तय भएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८ १३:२४
प्रतिक्रिया दिनुहोस्