विशेष
काठमाडौं । सर्वोच्च अदालतले पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले विघटन गरेको संसद् पुनःस्थापना गरेकोसँगै सर्वत्र खुसीयाली छाएको छ । सर्वोच्च अदालतले संसद् पुन:स्थापना गर्ने फैसलासँगै काठमाडौंको शान्तिवाटिकामा युवाहरुले खुसियाली मनाएका छन् ।
हेरौं थप तस्बिर :
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७ १८:५६
प्रतिक्रिया दिनुहोस्