site stats
बाह्रखरी :: Baahrakhari
देश
एक सय ७७ थान मोबाइलसहित ७ जना पक्राउ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं महानगरपालिका–२२ न्युरोडबाट बिल तथा स्रोत नखुलेको १७७ थान मोबाइलसहित ७ जना पक्राउ परेका छन् । ताम्राकार कम्प्लेक्स तथा सोही ठाउँ स्थित मोबाइल पसलहरुबाट विभिन्न कम्पनीका १७७ थान बिल तथा स्रोत नखुलेका मोबाइलसहित उनीहरु पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले खोजी गर्दा उक्त मोबाइल फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १३:२५
प्रतिक्रिया दिनुहोस्