site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चलचित्र ‘सेल्फी किङ’ युट्युबमा रिलिज

काठमाडौं । नेपाली कथानक चलचित्र ‘सेल्फी किङ’ युट्युबमा रिलिज भएको छ । विपिन कार्की मुख्य भूमिकामा रहेको चलचित्र हल रिलिजपछि युट्युबमा आएको हो । 

विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा विपिनसँगै लक्ष्मी बर्देवा, अभय बरालको पनि अभिनय हेर्न सकिन्छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हास्य कलाकारले एउटा शोमा भोग्नु परेको कथालाई चलचित्रले मुख्य कथानक रुपमका समेटेको छ । निर्देशक दिनेश राउतले यो चलचित्रलाई निर्माण गरेका थिए ।  

प्रकाशित मिति: शनिबार, असोज १७, २०७७  ०८:३२
प्रतिक्रिया दिनुहोस्