site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कलाकार गोपाल राउतकाे निधन
Sarbottam CementSarbottam Cement

काठमाडौं । कलाकार गोपाल राउतकाे निधन भएको छ । 

अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आएका राउतको अमेरिकी समय अनुसार हिजो बिहान ७ बजे निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

५८ वर्षिय राउतका काम गरिरहेकै अवस्थामा निधन भएको खड्काले बताए । उनले थुप्रै चलचित्र तथा टेलिचलचित्रमा अभिनय गरेका छन् ।  'दोधार', 'प्रेमयुद्ध' लगायत चलचित्र तथा 'रुपमति', 'गुलाव एकैचोटी फुल्छ' लगायत उनले अभिनय गरेका टेलिचलचित्र हुन् ।  राउत आफ्नो समयको अब्बल कलाकार भएको चलचित्रकर्मी मोहन निरौला बताउँछन् । 

*सच्याइएको–यसअघिको समाचारमा गोपाल हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  ११:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement