site stats
बाह्रखरी :: Baahrakhari
देश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भक्तपुर । नेकपा एमालेका तर्फबाट मध्यपुरथिमि नगरपालिकामा प्रमुखका उमेदवार रहेका मदनसुन्दर श्रेष्ठको घरको आँगनमा सकेट बम फेला परेको छ । 

आइतबार बिहान ५ बजे कालो झोलाले बेरेर खतरा भनेर लेखेर राखेको अवस्थामा गठ्ठाघरस्थित श्रेष्ठको घर अगाडि भेटिएको सकेट बम नेपाली सेनाको टोलीले निस्क्रिय (डिस्पोज) गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । रासस 

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०७४  ०९:४९
प्रतिक्रिया दिनुहोस्