site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानले भन्यो–अमेरिकामाथिको आक्रमणमा सफलता 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तेहरान । इरानले अमेरिकामाथिको आक्रमणमा सफलता प्राप्त गरेको दाबी गरेको छ ।  इरानका सर्वोच्च नेता आयोतल्लाह अलि खमेनीले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

खमेनीले इराकमा मारिएका जनरल कशम सोलेमानीको प्रशंसा गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  १३:२३
प्रतिक्रिया दिनुहोस्