विदेश

तेहरान । युक्रेनको बोइङ ७३७ विमान तेहरान विमानस्थल नजिकै उडान सुरु गर्नासाथै दुर्घटनामा परेको छ ।
सो विमानमा १८० जना यात्रु रहेका थिए ।
इरानी सञ्चार माध्यमले प्राविधिक गडबडीका कारण यस्तो भएको जनाएका छन् । विस्तृत विवरण भने दिइएको छैन । (एजेन्सी)
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६ ०९:३३
प्रतिक्रिया दिनुहोस्