site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानका विदेशमन्त्रीलाई अमेरिकाले भिसा दिएन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तेहरान । अमेरिकाले इरानका विदेशमन्त्री मोहम्मद जाभेद जरिफलाई संयुक्त राष्ट्र संघको न्यूयोर्कस्थित कार्यालयमा जानका लागि भिसा दिन अस्वीकार गरेको छ ।

इरानी विदेशमन्त्री आउँदो विहीबार हुने सुरक्षा परिषद्को बैठकमा भाग लिन त्यसतर्फ जाने तयारीमा थिए । 

ट्रम्प प्रशासनले सोमबार संयुक्त राष्ट्र संघका महासचिव  एन्टोनियो गुटर्सलाई यसबारेमा जानकारी गराएको छ ।  (न्यूजवीक)
 

प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६  ०९:३६
प्रतिक्रिया दिनुहोस्