अर्थ व्यवसाय

काठमाडौं । सिद्धार्थ बैंकले २०७६ मंसिर २७ गते शुक्रबार जनकपुरस्थित रामानन्द चोक शाखाको औपचारिक उद्घाटन गरेको छ ।
बैंकको रामानन्द चोक शाखाको उद्घाटन प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवबाट भएको थियो । बैंकले रामानन्द चोक शाखा गत २०७६ भाद्र ९ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६ १६:५०
प्रतिक्रिया दिनुहोस्