site stats
बाह्रखरी :: Baahrakhari
देश
वडा सदस्य मृत भेटिए
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैतडी । जिल्लाको पुर्चौडी नगरपालिका- ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा आज भेट्टिनु भएको छ । 

पुर्चौडी नगरपालिका-१ स्थित राताशीला मन्दिर नजिक उहाँको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । 
 
गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न जानुभएको वडा सदस्य पार्कीको मृत्युबारे तत्काल थाहा हुन नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । - रासस
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १९:५०
प्रतिक्रिया दिनुहोस्