साहित्य

काठमाडौं । नेपाली कथानक चलचित्र चलचित्र ‘चच हुई’ले रिलिज डेट लिएको छ । मंसिर ६ गते प्रदर्शनमा आउने चलचित्रमा आर्यन सिग्देल, मिरुना मगर मुख्य भूमिकामा छन् ।
साम्तेन भुटिया निर्देशित चलचित्रमा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ लगायतले पनि अभिनय गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६ १६:३६
प्रतिक्रिया दिनुहोस्