साहित्य

काठमाडौं । नेपाल आइडल रवी ओडको गीत ‘मिठो बोलीले...’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रचना रहेको गीतमा हरि लम्सालले संगीत भरेका छन् ।
गीतको भिडियो पनि तयार पारिएको छ । भिडियोमा रवि स्वयम् फिचर्ड छन् । रविसँँगै अलिसा राई पनि फिचर्ड छिन् ।
रवि नेपाल आइडल सिजन–२ का विजेता हुन् ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५ १९:०२
प्रतिक्रिया दिनुहोस्