साहित्य

काठमाडौं । गायक तथा संगीतकार स्वरुपराज आचार्य र गायिका बिन्दु परियारको स्वरमा 'नदेखेको धेरै भयो' बोलको गीत सार्वजनिक भएको छ ।
संगीतकार दीपक शर्माले संगीत भरेको गीतको शब्द इश्वर श्रेष्ठले श्रृजना गरेका हुन् । गीतको भिडियोमा महेश खड्का र इस्तु कार्कीले अभिनय गरेका छन् ।
किशोर अवस्थाको प्रेमलाई गीतमार्फत प्रस्तुत गर्न खोजिएको छ । नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतको भिडियोमाको निर्देशन प्रकाश धितालले गरेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५ १८:३१
प्रतिक्रिया दिनुहोस्