site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
हेमन्त शर्माको ‘गंगा जी’ सार्वजनिक

काठमाडौं । गायक हेमन्त शर्मा नयाँ गीत लिएर स्रोता तथा दर्शकमाझ आएका छन् ।

‘गंगा जी’ बोलको गीतमा शब्द, संगीत तथा स्वर हेमन्त आफ्नै छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गीतको भिडियो राहुल शाह र अलिसा शर्मा फिचर्ड छन् ।

भिडियो निर्देशन राहुल स्वयम्ले गरेका छन् । 

यसअघि पछिल्लोपटक उनले बरिखा बोलको गीत सार्वजनिक गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५  १५:०३
प्रतिक्रिया दिनुहोस्