साहित्य

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लभ स्टेशन’ आजबाट प्रदर्शनमा आएको छ । उज्वल घिमिरेले निर्देशन गरेको चलचित्र ‘लभ स्टेशन’ले फ्राइडे रिलिजमा सोलो रिलिजको मौका पाएको छ ।
सोलो रिलिजको मौका पाएको चलचित्रले मल्टिप्लेक्स र सिंगल थिएटर दुबैमा उच्च शोज पाएको छ ।
‘लभ स्टेशन’मा चकलेटी ब्वाई प्रदीप खड्का र जसिता गुरुङ्ग मुख्य भूमिकामा छन् । यो जोडीलाई यस अगाडि चलचित्र लिलिबिलीमा देखिएको थियो ।
निर्देशक उज्वल घिमिरेका अनुसार ‘लभ स्टेशन’ लभस्टोरी सोसल ड्रामा हो ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५ ०७:०४
प्रतिक्रिया दिनुहोस्