साहित्य

काठमाडौं । गायिका प्रशना पाण्डेले ‘मरिहत्ते...’ बोलको गीत सार्वजनिक गरेकी छन् । प्रशनाको स्वर रहेको गीतमा शब्द रचना भुपेन्द्र खड्काको छ भने संगीत हरि लम्सालले भरेका छन् । गोपाल रसाइलीले एरेन्ज गरेका छन् ।
प्रियंका कार्की र विल्सन विक्रम राईले भिडियोमा अभिनय गरेका छन् ।
नवराज उप्रेतीले खिचेको भिडियो निर्देशन सुव्रत आचार्यले गरेका छन् ।
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५ १७:२९
प्रतिक्रिया दिनुहोस्