साहित्य

काठमाडौं । प्रियंका कार्की र आयुषमान देशराज जोशीले दुई कलेजको भ्रमण गरेका छन् ।
कोकाकोला मोःमोः उत्सव मनाउन उनीहरु टेक्सास कले र गोल्डेनगेट कलेज पुगेका हुन् ।
कोका-कोला मोःमोः उत्सव नयाँ उत्साह र उमंगका साथ नयाँ वर्षको सुरुआत गर्न कोका-कोला नेपालद्वारा आयोजित एक लोकप्रिय वार्षिक उत्सव हो ।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५ १८:०३
प्रतिक्रिया दिनुहोस्