site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चलचित्र ‘कालो वर्ष’को गीत सार्वजनिक

काठमाडौं । चलचित्र कालो वर्षको पहिलो गीत सार्वजनिक भएको छ । वैशाख १३ गतेबाट प्रदर्शनमा आउने चलचित्रको ‘यस्तो साथी’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा अन्जु पन्त र विशाल निरौलाले स्वर छ भने शब्द रचना खेम सारु मगरले गरेका हुन् । संगीत पनि मगरकै रहेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्रको मूख्य भूमिकामा ओकेस पनेरु, अनुपा खड्का, पबन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेल छन् । योगिराम फिलिम्स्को प्रस्तुति चलचित्र  योगेन्द्र प्रसाद पनेरु र राम खड्का,श्याम खड्काकोको सयुक्त लगानीमा निर्माण गरिएको हो ।

‘कालो वर्ष’लाई लक्षु गौतमले निर्देशन गरेका छन् ।

प्रकाशित मिति: शनिबार, चैत १६, २०७५  १५:०४
प्रतिक्रिया दिनुहोस्