site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
काठमाडौं । पशुपति पेन्टस्ले आयोजना गरेको ‘दुवई टुर २०७३’ सम्पन्न भएको छ । पशुपति पेन्टस्को पुरानै परम्पार अनुरुप यसपटको भ्रमण सम्पन्न गरिएको हो । पशुपति पेन्टस्ले बर्षेनी आफ्ना डिलरहरुलाई विभिन्न देशको भ्रमण गराउने गर्दछ । यसपटकको भ्रमणका ६८ जना सहभागी थिए । आफ्ना डिलरमाझ लोकप्रिय पशुपति पेन्टसले उनीहरुको चाहना अनुरुप यस किसिमको भ्रमणको आयोजना गर्ने गरेको हो । उपभोक्ताहरुको मागलाई ध्यान दिँदै कम्पनीले उपभोक्ता स्किमलाई पनि मंसिर ३० सम निरन्तरता दिएको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro