site stats
बाह्रखरी :: Baahrakhari
ईआईए
२५ अर्बमा तल्लो सेती आयोजना बन्दै, ईआईए स्वीकृतको चरणमा
२५ अर्बमा तल्लो सेती आयोजना बन्दै, ईआईए स्वीकृतको चरणमा आयोजनामा एडीबीसँगै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले लगानी गर्नेछन् । एडीबी र जाईकाको ऋण सहयोगमा १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माण भइरहेको छ ।  अहिलेसम्म आयोजना बनाउन वित्तीय व्यवस्थापन हुन बाँकी छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा तल्लो सेती आयोजना अघि बढाउने उल्लेख गरेको छ ।  आयोजना तनहुँको दमौलीभन्दा २४ किलोमिटर तल सेती नदीमा निर्माण हुनेछ । आयोजनाको बाँधको उचाइ ३२ मिटर छ । १२.७ किलोमिटर लामो जलासय र सुरुङको लम्बाइ ६.७५ किलोमिटर लामो हुने तनहुँ हाइड्रोपावरले जनाएको छ ।