site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सय दिनको अवधीमा ३ सय दिनमा गर्ने जति काम गरेको बताएका छन् ।
उनले सरकार सञ्चालनको सय दिन पुगेको अवसरमा गरेको पत्रकार सम्मेलनको सुरुमै यस्तो बताएका हुन् । “३ सय दिनमा नहुने काम यो सय दिनमा भएको मैले ठानेको छु,” प्रधानमन्त्री दाहालले भने ।
 
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३  १७:११
प्रतिक्रिया दिनुहोस्