site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपा नेपालका अध्यक्ष कमल थापा स्वदेश फिर्ता
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा स्वदेश फिर्ता भएका छन् । १७ दिन लामो बेलायत भ्रमण सकेर उनी शुक्रबार दिउसो स्वदेश फिर्ता भएका हुन् ।
बेलायतमा भएको नर्थ वेष्ट इन्डोर सिनियर टेनिस टुर्नामेन्टमा सहभागि हुन गएका थापा स्वेश फिर्ता भएको राप्रपा नेपालका सह–प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
 
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३  १९:४१
प्रतिक्रिया दिनुहोस्