site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपति मुखर्जी स्वागत समारोहमा सहभागी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौँ। नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले आज अपराह्न लैनचौरस्थित भारतीय राजदूतावासमा स्वागत समारोह आयोजना गरे । 
त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थिति थियो । 
समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, उद्योगपति, व्यापारी, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो । 
त्यसअघि राष्ट्रपति मुखर्जीलाई राजदूत राय एवम् दूतावासका कर्मचारीले स्वागत गरेका थिए । रासस
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७३  १५:४८
प्रतिक्रिया दिनुहोस्