बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रधानमन्त्रीले मोर्चासँग संविधान संशोधनका विषयमा छलफल गर्दै
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, कात्तिक १४, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार दिउसो चार बजे संयुक्त मधेसी मोर्चासँग संविधान संशोधनका विषयमा छलफल गर्दैछन् । मधेसी मोर्चाले संविधान संशोधनका लागि कात्तिक २५ गतेसम्मको अन्तिम म्याद दिएपछि प्रधानमन्त्री दाहालले आइतबार मोर्चाका नेतोहरुलाई संविधान संशोधनको विषयमा छलफल गर्न बालुवाटार बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
प्रधानमन्त्रीले यसअघि नै छठसम्ममा संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराउने आश्वासन दिइसकेकोले मोर्चा छठसम्म पर्खने तयारी रहेको मधेसी जनअधिकार फोरम (गणतान्त्रीक)का अध्यक्ष राजकिशोर यादवले बताए । उनले प्रधानमन्त्री दाहालसँग अब पूर्ण विश्वस्त हुन नसक्ने बताए । यादवले प्रधानमन्त्रीले पटक पटक संविधान संशोधन गर्ने भाका सार्दै आएकोले उनी प्रति विश्वास हट्दै गएको बताए ।  
 
Nepal Investment bank
Nepal Investment bank
आइतबार, कात्तिक १४, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्