site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार दिउसो चार बजे संयुक्त मधेसी मोर्चासँग संविधान संशोधनका विषयमा छलफल गर्दैछन् । मधेसी मोर्चाले संविधान संशोधनका लागि कात्तिक २५ गतेसम्मको अन्तिम म्याद दिएपछि प्रधानमन्त्री दाहालले आइतबार मोर्चाका नेतोहरुलाई संविधान संशोधनको विषयमा छलफल गर्न बालुवाटार बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
प्रधानमन्त्रीले यसअघि नै छठसम्ममा संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराउने आश्वासन दिइसकेकोले मोर्चा छठसम्म पर्खने तयारी रहेको मधेसी जनअधिकार फोरम (गणतान्त्रीक)का अध्यक्ष राजकिशोर यादवले बताए । उनले प्रधानमन्त्री दाहालसँग अब पूर्ण विश्वस्त हुन नसक्ने बताए । यादवले प्रधानमन्त्रीले पटक पटक संविधान संशोधन गर्ने भाका सार्दै आएकोले उनी प्रति विश्वास हट्दै गएको बताए ।  
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७३  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC