site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संविधान कार्यान्वयन गर्नु नै राजनीतिक चुनौतीः नेता पौडेल
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
कैलाली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गर्नु नै राजनीतिक चुनौती रहेको बताएका छन् ।  
नेपाल प्रेस युनियन कैलालीद्वा बुधबार धनगढीमा आयोजित पत्रकारसम्मेलनमा नेता पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशीतासहितको संविधान कार्यान्वयनका लागि स्थानीय तथा प्रादेशिक तहको निर्वाचन सम्पन्न गराउनुपर्ने आवश्यकता रहेको बताए ।  
निर्वाचनको वातावरणका लागि मधेसी मोर्चासँग संवाद भइरहेको बताउँदै उनले केही दिनमै संविधान संशोधनका प्रस्ताव संसदमा दर्ता हुने उल्लेख गरे ।  
नेता पौडेलले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको विषयमा संसदीय प्रक्रिया अघि बढिसकेको र संसदको प्रक्रियाले अन्तिम टुंङ्गो लगाउने उल्लेख गरे । रासस 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७३  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC