site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सहिद प्रहरी परिवारको हितका निम्ती नीति बनाउन गृहमन्त्रीको निर्देशन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले मृतक प्रहरी परिवारको जीवन यापनका लागी र उनीहरूका बालबच्चाको अध्यनका लागी नीति बनाएर अघि बढ्न प्रहरी प्रमुख र गृहसचिवलाई निर्देशन दिएका छन् । 
६१ औं प्रहरी दिवशका अवसरमा प्रहरी प्रधान कार्यालले अमर प्रहरीप्रति गरेको श्रदाञ्जली कार्यक्रममा बोल्दै गृहमन्त्री निधिले तीन दिनभित्र सहिद प्रहरी परिवारको हितमा के गर्न सकिन्छ त्यसको प्रतिवेदन तयार पार्न प्रहरी महानरीक्षक र गृहसचिवलाई निर्देशन दिएका हुन् । 
“राष्ट्र निमार्णमा वीरगती प्राप्त गर्ने प्रहरीको उल्लेखनीय योगदान छ, उनीहरूलाई श्रदाञ्जली अर्पण गरेर मात्र पुग्दैन, उनीहरूबाट बालबालिका र उनीहरूका परिवारका निम्ती पनि सोच्नुपर्छ,” गृहमन्त्री निधिले भने, “परिवारको हित हुने खालको कार्यक्रम बनाउन आवश्यक छ, तीन दिन भित्र प्रहरी प्रमुख र गृहसचिव ज्यूले प्रतिवेदन तयार पार्नुस् ।” 
प्रहरी मुख्यालयमा भएको श्रदाञ्जली सभामा सहिद प्रहरीका परिवार, पुर्व प्रहरी प्रमुख तथा सुरक्षा निकाएका प्रमुखको सहभागिता थियो । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २०, २०७३  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC