site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको घरमा सर्वोच्च अदालतका तामेलदारहरुले बुधवार पर्चा खडा गरी म्याद तामेलको प्रयास गरे पनि सफल हुन सकेन ।
कार्कीको घर पुरै भाडामा लागेको भन्दै म्याद तामेली नगरी टोली फिर्ता भएको हो ।  व्यक्तिका नाममा जारी भएको म्याद निजलाई बुझाउन नसके पर्चा खडा गरी घरमा टाँस गर्ने प्रचलन छ । यसरी टाँसिएको पर्चा म्याद बुझाएसरह मानिन्छ ।   भाडाको घरमा टाँस्न नमिलेको र वडा नम्बर १० कि सचिव सरिता राई पनि सम्पर्कमा नआएपछि सर्वोच्चको टोली फिर्ता भएको थियो ।
 
प्रकाशित मिति: बुधबार, असोज १९, २०७३  १५:३१
प्रतिक्रिया दिनुहोस्