बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
लोकमान सिंह कार्कीको घरमा सूचना टाँस नगरी फर्कियो सर्वोच्चको टोली
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, असोज १९, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको घरमा सर्वोच्च अदालतका तामेलदारहरुले बुधवार पर्चा खडा गरी म्याद तामेलको प्रयास गरे पनि सफल हुन सकेन ।
कार्कीको घर पुरै भाडामा लागेको भन्दै म्याद तामेली नगरी टोली फिर्ता भएको हो ।  व्यक्तिका नाममा जारी भएको म्याद निजलाई बुझाउन नसके पर्चा खडा गरी घरमा टाँस गर्ने प्रचलन छ । यसरी टाँसिएको पर्चा म्याद बुझाएसरह मानिन्छ ।   भाडाको घरमा टाँस्न नमिलेको र वडा नम्बर १० कि सचिव सरिता राई पनि सम्पर्कमा नआएपछि सर्वोच्चको टोली फिर्ता भएको थियो ।
 
Nepal Investment bank
Nepal Investment bank
बुधबार, असोज १९, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्